दफा २६
नाफा वितरण
: संस्थानले गरेको नाफाको वितरण र उपयोगि तोकिए बमोजिम हुनेछ ।